सन्नी देओलको 'गबरू' मा सलमान खानको प्रवेश, कहिले हुनेछ रिलिज?

फिल्ममा सलमानको कुल तीनवटा दृश्यहरू समावेश हुने जनाइएको छ। उनको प्रवेशले फिल्मको कथामा ठूलो मोड (ट्विस्ट) ल्याउने बताइएको छ।