EXCLUSIVE: लामो समय डोल्माको परामर्शदाता थिए अर्थमन्त्री खनाल !

मोरिससमा ‘सेल कम्पनी’ खोलेर लगानी ल्याएको डोल्मा इम्प्याक्ट फन्डलाई करोडौं कर छुट दिने सरकारको निर्णय अहिले तीव्र विवादमा छ । यो निर्णयको केन्द्रमा रहेका अर्थमन्त्री रामेश्वर खनाल लामो समयसम्म डोल्मा इम्प्याक्ट फन्डका परामर्शदाता रहेको विश्वस्त स्रोतको दाबी छ । बिजपाटीलाई प्राप्त जानकारीअनुसार सन् २०१४ को सेप्टेम्बर २४ मा उनले पहिलोपटक डोल्माका सीईओ टीम गोचर र […]