जेनजी युवाकाे विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्याे: रास्वपा नेता परियार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले जेनजी युवाकाे विद्रोहले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको दावी गर्नुभएकाे छ। ललितपुरमा बुधबार आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले मुलुकमा सुशासन कायम गर्ने चुनौती राजनीतिक दलहरुका सामु रहेको समेत बताउनुभएको हो । उहाँले अमुख जाति, भाषा र संस्कृतिको मानिसले मात्र राज्यसत्ताको नेतृत्व गर्ने कुरा जेनजी […]