पाकिस्तानी जेलबाट ३ सयभन्दा बढी अफगान कैदी रिहा भई स्वदेश फिर्ता : मन्त्रालय

इस्लामावाद- गत हप्तामा पाकिस्तानी जेलबाट ३०५ जना अफगान कैदीहरू रिहा भएर सुरक्षित रूपमा अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ । कैद मुक्त गरिएका कैदीहरूलाई एक दिनदेखि दुई महिनासम्मको सजायको लागि पाकिस्तानका विभिन्न स्थानमा राखिएको थियो । उनीहरु दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तान फर्किएको मन्त्रालयले जनाएको छ […]