जसपा नेपाल मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंह निलम्बित

जनकपुरधाम – मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंह निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर