ठेकेदारको सम्पर्कविहीन बनेपछि कोट अस्पताल पाँच वर्षदेखि अलपत्र (भिडियोसहित)

भोजपुरको टेम्केमैयुङ गाउँपालिका ७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ ।