एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

सदरमुकाम दमौलीबाट ७ किलोमिटर दूरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ ।