मध्यपूर्व तनावः काठमाडौंबाट दोहा उडेको विमान ओमानमा अवतरण

९ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट साँझ ६ बजे कतारको राजधानी दोहाका लागि उडेको विमान ओमानमा डाइभर्ट भएको छ । इरानले कतारको दोहामा रहेको अमेरिकी एयरवेशमा सोमबार हवाई आक्रमण गरेपछि ओमानमा विमान अवतरण गरेको …