काठमाडौँको तापक्रम घट्यो, तराईमा हुस्सु र शीतलहर

काठमाडौँ। काठमाडौँको तापक्रम आज (मंगलबार) यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ। यो तापक्रम वर्षकै सबैभन्दा कम हो। यसअघि यही ८ पुसमा काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो। त्यसपछिको कम तापक्रम आज मापन भएको हो। जल तथा मौसम […]