बुढीगण्डकीमा लगानी गर्न निजी क्षेत्र तयार छ : अध्यक्ष ढकाल

उनले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रकोतर्फबाट लगानी गर्न आफूहरू तयार रहेको बताए ।