थपियो प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता समय

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि थप गरिएको छ।