काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ को आयोजना गरेको प्रतियोगिता, लैनचौर फुटसल मैदानमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई बल दिएर खेल उद्घाटन गरिन्। त्यस अवसरमा उनले, खेलमा जस्तै स्वच्छ प्रतिस्पर्धाबाट सन्तुलित र सद्भावयुक्त समाज निर्माण हुने भएकोले खेलको अनुशासन अन्यत्र पनि […]