एक दिन पनि टिकेन सहमति, आन्दोलनमै फर्कियो नर्सिङ संघ

१६ कात्तिक, काठमाडौं । नेपाल नर्सिङ संघले सरकार र निजी अस्पतालका प्रतिनिधिसँग शनिबार गरेको सहमतिमा असन्तुष्टि जनाउँदै नर्सहरूले चौतर्फी विरोध जनाएका छन् । माग पूरा नभइ अधुरो सहमति भएको भन्दै आइतबार नर्सहरूले संघको कार्यालय घेराउ गरे …