बाइडेनको आप्रवासन नीतिका आलोचक डेमोक्र्याटलाई दिए ट्रम्पले माफी

बाइडेन प्रशासनले कारबाही गरेका टेक्ससका डेमोक्र्याट प्रतिनिधिलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएका छन्। राष्ट्रपति ट्रम्पले टेक्ससका डेमोक्र्याट प्रतिनिधि हेन्री कुएलार र उनकी पत्नीलाई माफी दिने घोषणा गरेका हुन्। उनीहरूलाई संघीय घुसखोरी तथा षड्यन्त्रको मुद्दा बाइडेन प्रशासनले चलाएको थियो। बाइडेन प्रशासनको आप्रवासन नीतिको विरोध गरेका कारण उनीहरूमाथि घुसखोरी र षड्यन्त्रको अभियोग लगाइएको बताइएको छ। ट्रम्पले हेनरीले […]