जेनजी आन्दोलनको ३ महिनापछि एमालेले दियो जाहेरी

१९ मंसिर, विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सरकारी र निजी सम्पत्ति आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गर्दै नेकपा एमाले मोरङले प्रहरीमा जाहेरी दिएको छ । जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी …