जनकपुरधाम मेयर कपः राष्ट्रिय खेलाडी विवेकद्वारा शतक प्रहार, दिल्लीका सिन्हाले लिए ह्याट्रिक विकेट

जनकपुरधाम– जनकपुरधाममा जारी तेस्रो जनकपुरधाम मेयर कपमा बाराको तर्फबाट विवेक यादवले शतक प्रहार गरेका छन्। भारतको दिल्ली टिम विरुद्ध शतक प्रहार गर्दै