विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि १७१ संस्था सूचिकृत, २९ वटाको अनुमति खारेज

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणका लागि सूचीकृत १७१ वटा स्वास्थ्य संस्थाहरूको सूची सार्वजनिक गरेको छ।