काठमाडौं– प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको आगामी ११ औँ महाधिवेशनमा केन्द्रीय सदय पदमा उठ्ने तयारी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका अर्यालले यसपटक पार्टीमा आफूलाई प्रेस चतारीबाट केन्द्रीय सदस्यका रूपमा हेरेको बताए। अर्यालले पार्टीमा निरन्तरता र निष्ठाका आधारमा यसपटक केन्द्रिय सदस्यको स्वभाविक दावेदार रहेको बताए । शुक्रबार […]