काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १९ तारिख। सोह्र श्रद्धको त्रयोदशी श्राद्ध। संविधान दिवस आजै परेको छ। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा […]