कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला सुरू

काठमाडौं। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको भेला सुरू भएको छ। वानेश्वर थापागाउ स्थित थापागाउँ ब्याकेटमा उनीहरूको छलफल सुरू भएको हो। पार्टीको १५ ओ महाधिवेशन गराउन दबाव दिने उद्देश्यका साथ छलफल सुरू भएको हो। छलफलमा केन्द्रीय सदस्यहरू मधु आचार्य , प्रतिमा गौतम, मुक्ता यादव, अजय बाबू शिवाकोटी नेताहरू गुरु घिमिरे, देवराज चालिसे लगायत ठूलो संख्यामा केन्द्रीय […]