जेन-जी आन्दोलनपछि मतदाता दर्तामा युवाको उत्साह

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली संकलनको काम भइरहेको हो।