वायु सेवा निगममा बन्द भयो ‘विजेनश क्लास अपग्रेड’को सुविधा

काठमाडौं। नेपाल वायु सेवा निगम (एनएसी)का अधिकारीहरूले ‘विजेनश क्लास अपग्रेड’को सुविधा प्रयोग गर्न नपाउने भएका छन्। निमगको सञ्चालक समिति अध्यक्षमा नियुुक्त भएका बिक्रम राईले मंगलबार पदबहाली पछि व्यवस्थापनलाई निर्देशन दिदै विजेनश क्लास अपग्रेडको सुविधा हटाउन भनेका थिए। सोही अनुसार, निगमको निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बजार व्यवस्थापन विभाग र यात्रु सेवा विभागका निर्देशकहरुलाई विजेनश क्लास अपग्रेडको […]