बिगही नदीमा छठका लागि नेपाल-भारतको साझा घाट निर्माण

धनुषा र महोत्तरी हुँदै भारतको सीमामा प्रवेश गर्ने बिगही नदीमा छठका लागि दुई देशको साझा घाट निर्माण गरिएको छ।