तीव्र हावाहुरीले न्यूजील्यान्डमा जनजीवन अस्तव्यस्त, सयौँ उडान रद्द

६ कात्तिक, काठमाडौँ। न्यूजील्यान्डमा तीव्र गतिको हावाहुरीका कारण अवस्था गम्भीर बनेको छ। प्रशासनले नागरिकहरूलाई घरभित्रै बस्न अपील गरेको छ। बीबीसीका अनुसार, न्यूजील्यान्डको दक्षिणी र मध्य भागमा प्रति घण्टा १५५ किलोमिटरसम्मको रफ्तारले चलेको हावाहुरीले व्यापक क्षति पुर्‍याएको …