बाँदरले सताउने बारीमा सयपत्री ढकमक्क, किसान मख्ख (भिडियोसहित)

पोखरा- तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँराका किसानलाई बाँदरले अचाक्ली सताउँछ । खेतबारीमा लगाएको अन्न थन्क्याउन पाइन्छ कि पाइदैन बाँदरको आउजाउमा