काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच उपाधि भिडन्त शनिबार अपराह्न साढे ३ बजेदेखि सुरु हुनेछ। पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो। लुम्बिनीले भने इलिमिनेटरमा काठमान्डु गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै फाइनल यात्रा […]