लेखबहादुरको लेखा: सुन्तला खेतीमा मौसमको करकर, स्थानीय सरकारको कर
२० मंसिर, तनहुँ । ‘पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु’, व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भने, ‘सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ ।’
छुट्टीमा घर आउँदा …