काठमाडौं । असोज १६ गते बुलुकीदेखि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्राडा दीपक अर्यालले १६ गते रातीबाट देशभर वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । असोज ७ देखि ११ गतेजस्तो ठुलो पानी पर्दैन । तर देशभर वर्षा हुनेछ–उहाँले भन्नुभयो । सम्भवतः […]
Ganesh Parajuli has been unanimously elected chair of the parliamentary special committee formed to study the impact of climate change in the Himalayas,
धितोपत्र बजारमा बुधबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८२ अङ्कले घटेर २ हजार ५९८.८९ विन्दुमा पुगेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०२ अङ्कले घटेर ४६४.६३ विन्दुमा पुगेको छ। फ्लोट सूचक ०.४३ अङ्कले घटेर १७९.०२ तथा सेन्सेटिभ फ्लोट सूचक ०.६५ अङ्कले घटेर १५६.७८ विन्दुमा पुगेको छ। […]
नेपाली पुँजी बजारले पछिल्ला तीन दशकमा प्रविधिको क्षेत्रमा सुखद र लामो यात्रा तय गरेको छ। खुला बोलकबोलबाट सुरु भएर अनलाइन स्क्रिन, डिम्याट खाता र टी+२ फर्स्योटसम्म आइपुग्दा दोस्रो बजारको आकार, पहुँच र लगानीकर्ताको सहभागितामा उल्लेखनीय …
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर कम्पनीहरूको मार्जिन ऋण कारोबार निरीक्षण गर्ने भएको छ। ब्रोकरअनुसार फरक–फरक मूल्य निर्धारण भएको विषय उठेपछि नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले सम्बन्धित कार्यविधि पालना भए–नभएको जाँच गरिने बताएका हुन्। बुधबार अर्थसमितिको पुँजीबजारसम्बन्धी छलफलमा सुवेदीले नेप्सेको मार्जिन कारोबार कार्यविधिका आधारमा ब्रोकरको अभ्यास निरीक्षण गर्ने बताए। उनका अनुसार धेरै ब्रोकर […]