काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ । आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाबइन र प्रविधिमा अब्बल इभीमा अपग्रेड हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरुको उच्चतम मूल्यांकन, […]
नेपाल टेलिकमले आफ्नो प्रिपेड रोमिङ सेवा विस्तार गर्दै अब ६२ देशमा उपलब्ध गराउने भएको छ। कम्पनीले विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेपछि यो सेवा थप विस्तार भएको हो। चालु आर्थिक वर्षको साउनपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान (आरओसी), घाना, रोमानिया र लाओसका नयाँ सेवाप्रदायकसँग सम्झौता गरिएको छ। साथै पाकिस्तान, बेलारुस र श्रीलंकामा समेत थप सेवा […]
RajdhaniDaily.com | पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन पाँच गल्फर संयुक्तरुपमा -
एजेनसी । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग इरान युद्धका लागि २ सय अर्ब अमेरिकी डलर भन्दा बढी रकमको स्वीकृति माग गरेको छ । द वाशिङ्टन पोस्टले साेही रकम अहिलेसम्म इरानमा भएका सैन्य अभियानको लागत भन्दा बढी रहेको जनाएकाे हाे । यसको उद्देश्य पहिले खर्च भएका आवश्यक हतियारहरूको उत्पादन तत्काल बढाउनु हो […]