काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक पक्ष‚ संस्थापन पक्ष र वरिष्ठ नेता शेखर कोइराला समूहबीचको वार्ता निष्कर्षमा नपुगेको बताइएको छ। मंगलबार रातिसम्म वार्ता जारी छ, तर विशेष महाधिवेशनका पक्षधरले राखेका मागमा ठोस निष्कर्ष निस्कन सकेको छैन। “अहिलेसम्म भएका वार्ता निष्कर्षतर्फ छैनन्‚” कोइरालानिकट स्रोतले भन्यो‚ “पार्टी लगभग विभाजनको संघारमा छ।” अहिले वार्ता कहाँ भइरहेको छ भन्नेबारे […]