एसेज ‘बक्सिङ-डे’ क्रिकेट : अस्ट्रेलिया १५२ मै अलआउट, इग्ल्यान्ड पनि लड्खडायो
एसेज ‘बक्सिङ-डे’ क्रिकेट भनेको अस्ट्रेलिया र इङ्ल्यान्डबीचको प्रसिद्ध एसेज टेस्ट शृंखलाको विशेष म्याच हो, जुन हरेक वर्ष डिसेम्बर २६ (क्रिसमसको भोलिपल्ट) मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुन्छ।