फरकफरक जेनजी : कोही चुनावमा जाने, कोही सडक तताउने

६ पुस, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले १०० दिन पूरा गरेको छ । योसँगै जेनजीका विभिन्न समूहले सरकारका काम–कारबाहीको मूल्यांकन गर्न थालेका छन् । कतिपय जेनजी सरकारसँग असन्तुष्ट छन् भने …