काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भैरहवा लगिएको छ । मौसमको खरावीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलस्थलमा समयमा नै उडान नभएपछि लामिछानेलाई काठमाडौंबाट भरतपुर विमानस्थल र त्यहाँबाट सडकमार्ग हुँदै भैरहवा लगिएको हो । भरतपुर विमानस्थलबाट सडकमार्ग हुँदै भैरहवा जाने क्रममा समर्थकहरूले चितवनमा रविको पक्षमा नाराबाजी गरेका थिए । भैरहवा पुगेर आवश्यक कागजी प्रक्रिया […]