पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?
पाठेघरको मुखको क्यान्सरबाट बच्ने प्रभावकारी उपायमध्ये एक हो- स्क्रिनिङ । कतिलाई यो बारे जानकारी नै छैन भने कतिले थाहा पाएर पनि बेवास्ता गरिरहेका हुन्छन् ।
धेरै महिलाहरूले सोच्छन्– जाँच तब मात्रै आवश्यक हुन्छ, जब कुनै लक्षण …