उद्योग मन्त्रालयले भन्यो– खाद्यान्न र इन्धनको अभाव हुँदैन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नहुने जनाएको छ ।