आर्थिक वर्ष सकिनै लाग्दा मधेशको विकास खर्च ८ प्रतिशत मात्रै !

आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको विकास बजेट खर्चको अवस्था निराशजनक देखिएको छ ।