दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री लीको भियतनाममा निधन

दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री ली हे–चानको आइतबार भियतनाममा उपचारका क्रममा निधन भएको छ । योनहाप