दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-८ फेदीमा अवस्थित जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका बचत हिनामिना भएको गुनासो व्यापक बढेको छ । केहि दिनदेखि सहकारी मोटो रकम हिनामिना तथा अपचलन गरेको शेयर सदस्य बचत कर्ताले सतहमा ल्याएसँगै अहिले व्यवस्थापकलाई कारबाही गर्दै सहकारीले हिनामिना भएको १४ लाख ५६ हजार ६ सय ६० रुपैयाँ असुल गर्न […]