सिन्धुली । पेट्रोल छर्केर बुहारीलाई जिउँदै जलाउने २ जना अभियुक्तमाथि सिन्धुली प्रहरीले मुद्दा दायर गरेको छ । कमलामाई नगरपालिका–६, धुराबजारमा ३२ वर्षीया शुसिला थिङलाई पेट्रोल र मट्टितेल छर्केर जिउँदै जलाएर हत्या गरेको आरोपमा सासु र नन्दलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । तीन सन्तानकी आमा शुसिलामाथि उनकी सासु र नन्दले पेट्रोल छर्की आगो […]