नेपाल चिकित्सक संघको निर्वाचन : आज उम्मेदवारी, टिम बनाएरै प्रतिस्पर्धा गर्ने तयारी
पाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन तालिकाअनुसार काठमाण्डौ उपत्यका बाहिर २०८२ साल माघ २ र ३ गते तथा काठमाण्डौ उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुने तय भएको छ।