काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव नहुने स्पष्ट पारेको छ। निगमले ग्यास अभाव हुन नदिन आयात बढाएको पनि जनाएको छ। आयात बढाएको हुँदा आवश्यकभन्दा बढी ग्यास किनेर नराख्न पनि अनुरोध गरेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरले विज्ञप्तिमार्फत अपिल गरेका छन्‚ “निगम आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्नसमेत […]