अफ्रिकी देश गिनी बिसाउमा सैन्य विद्रोह, राष्ट्रपति भवन कब्जा

पश्चिम अफ्रिकी देश गिनी बिसाउमा सैन्य विद्रोह भएको छ। सैनिकहरूले राष्ट्रिय टिभीमा सत्ता कब्जा गरेको घोषणा गरे।