भारतीय सीमाक्षेत्रमा सुरक्षा कडिनियतासँगै अवैध अण्डा प्रवेश रोकिएकाले नेपाली किसानले अन्ततः आफ्नै उत्पादनको लागत मूल्य प्राप्त गर्न थालेका छन्। भारतमा चालू निर्वाचनका कारण सीमामा निगरानी कडा हुँदा नियमित रूपमा भित्रिने अवैध अण्डा रोकिएपछि नेपाली बजारमा घरेलु अण्डाको माग बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। संघका अनुसार […]