जेनजीलाई मन्त्री पुनले भने- सबै माग पूरा गर्ने हो भने आफै चुनाव लड्ने, सरकार बनाएर पूरा गर्ने (भिडिओ)

‘आफै गाउँगाउँमा जाने, मेरो पनि माग पूरा गर्नुपर्‍यो नि, कुरा बुझ्यो कि बुझेन?,’ उनले भने, ‘जेनजी भाइबहिनीहरू आज मंसिर १ गते भयो। आ-आफ्नो गाउँ जाने र युवा नेताहरूलाई ल्याउने अनि यस्ता माग त्यो सरकारबाट पूरा गर्ने।’