२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक कमजोरी हटाउने र पार्टीको मूल सिद्धान्तलाई जीवन्त बनाउने उद्देश्यले स्व. प्रदीप गिरीको ‘द आइडिया अफ कांग्रेस’ संस्थाले अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेको छ ।
शनिबार राजधानीमा ‘आइडिया अफ कांग्रेस’ले अन्तरक्रिया …