दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइते नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि दोलखाका भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएका छन्। भीमेश्वर नगरपालिकाले कर्मचारी तथा शिक्षकको २०८३ भदौ महिनाको तलब तथा पारिश्रमिकबाट कट्टा हुने रकम र जनप्रतिनिधिले खाइपाइ आएको सुविधाको सात दिनबराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप […]
RajdhaniDaily.com | काठमाडौँ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । जितको लागि -
ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने विषयमा तीनदिने अन्तर–सरकारी रेलवे बैठक (आइजिआरएम) मार्फत वार्ता थालेका छन् । बङ्गलादेश रेलवेका अतिरिक्त महानिर्देशक (सञ्चालन) मोहम्मद नजमुल इस्लामले यात्रु रेलसेवा कहिले र कुन–कुन मार्गमा पुनः सञ्चालन गर्ने भन्ने निर्णय बैठकपछि मात्र हुने बताए। उनका अनुसार मैत्री एक्सप्रेस, बन्धन एक्सप्रेस र मिताली एक्सप्रेस सन् २०२४ […]
६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाइन्छ । त्यसपछि अतिरिक्त दूध पनि खुवाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा आमाको दूध उपलब्ध नहुँदा ६ महिना भन्दा कम उमेरका बच्चालाई पनि प्याकेटका दूध खुवाउनुपर्ने बाध्यता आइलाग्छ ।
साना बच्चालाई …
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताएका छन्। मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरूलाई जनताले दुई तिहाइको म्याण्डेट दिएर पठाएकाले कसैले राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारे । उनले इतिहास र जनमतलाई कसैले फेर्न नसक्ने भन्दै जनताको अटुट विश्वासलाई कदर […]