'जारी २' को टिजर सार्वजनिक (भिडिओ)

च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई 'नांगो' पहाडसँग तुलना गर्ने संवादबाट सुरू हुने टिजरमा च्याब्रुङलाई लिम्बुको खुसीको स्वरका रूपमा व्याख्या गरिएको छ।