टिकटकमा हिटपछि ‘मायाको गाउँ’ को गीत युट्युबमा

काठमाडौं । फिल्म ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त...’ युट्युबमा रिलिज भएको छ । अर्जुन पोखरेलको संगीतमा सिर्जित गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको स्वर छ । अनिल खनालको शब्द रहेको गीतको …