काठमाडौँ। प्रहरीले पर्वतारोही तथा पदयात्रा गर्ने पर्यटकको ‘फेक रेस्क्यू’को कागजात बनाएर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेक रेस्क्युमा संलग्न ट्राभल कम्पनीका सञ्चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा माउन्टेन रेस्कु सर्भिसका सञ्चालक जयराम रिमाल र विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक रवीन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट […]