काशीनाथ अधिकारीले उम्मेदवारी नै दिएनन्, भन्छन्- म एक्जिट भएँ

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले पनि उम्मेदवारी नै दर्ता गरेनन् । स्थायी कमिटी सदस्यहरूमध्ये सबैभन्दा शक्तिशाली भूमिकामा रहेका अधिकारीले कुनैपनि पदमा उम्मेदवारी दर्ता नगराएका हुन् । ‘मैले कुनैपनि पदमा उम्मेदवारी …